नेपालको भूगोल, राजनीतिक विभाजन, स्थानीय तह र जलसम्पदा

१. नेपालको सामान्य परिचय तथा अवस्थिति

१.१ क्षेत्रफल

१.२ अक्षांश (Latitude) र देशान्तर (Longitude)

१.३ पूर्व–पश्चिम लम्बाइ र उत्तर–दक्षिण चौडाइ

१.४ विश्व, एसिया र सार्कमा स्थान

१.५ अग्लो, होचो स्थान र समय

१.६ अन्तर्राष्ट्रिय सीमाना र छुने राज्य/प्रदेश

१.७ नेपालका अन्तिम बिन्दुहरू

२. भौतिक/धरातलीय विभाजन (Physical Division)

नेपालको भौगोलिक क्षेत्रफलको आधारमा हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिन्छ। तर, प्रशासनिक रूपमा जिल्ला थपिएपछि ती जिल्लाले ओगट्ने क्षेत्र फरक हुन्छ।

क्षेत्र भौगोलिक क्षेत्रफल (%) जिल्ला थपिएपछि क्षेत्र (%) जनसंख्या (%) जनघनत्व (व्यक्ति/वर्ग किमी) जिल्ला संख्या (पछिल्लो) स्थानीय तह संख्या
हिमाल १५% २५.५% ६.०८% ३४ २१ ७०
पहाड ६८% ५७.५% ४०.३१% १९२ ३५ ३०८
तराई १७% १७% ५३.६१% ४६० २१ २७६८

हिमाल (३,००० मिटरभन्दा माथि)

पहाड (६००–३००० मि.)

तराई (५९–६०० मि.)

विश्वका केही कीर्तिमानी भौगोलिक संरचनाहरू

३. नेपालका ८,००० मिटरभन्दा अग्ला हिमालहरू (अग्लो क्रम अनुसार)

क्र.सं. हिमाल उचाइ (मिटर) हिमशृङ्खला अवस्थित जिल्ला
१सगरमाथा८,८४८.८६महालङ्गुर/खुम्बुसोलुखुम्बु
२कञ्चनजङ्घा८,५८६कञ्चनजङ्घाताप्लेजुङ
३ल्होत्से८,५१६महालङ्गुर/खुम्बुसोलुखुम्बु
४मकालु८,४६३महालङ्गुर/खुम्बुसंखुवासभा
५चोयु८,२०१महालङ्गुर/खुम्बुसोलुखुम्बु
६धौलागिरी८,१६७धौलागिरीम्याग्दी
७मनास्लु८,१६३मनासिरीगोर्खा/मनाङ
८अन्नपूर्ण८,०९१अन्नपूर्णकास्की
थप जानकारी

४. राजनीतिक तथा प्रशासनिक विभाजन

४.१ राज्य संरचना र शासन प्रणाली

४.२ निर्वाचन क्षेत्रको जिल्लागत विवरण (प्रतिनिधि सभा)

४.३ प्रदेशहरू

४.४ स्थानीय तह

स्थानीय तहसम्बन्धी मुख्य तथ्य

४.५ जिल्ला सम्बन्धी अन्य तथ्य

५. जलसम्पदा (Water Resources)

५.१ नदी सम्बन्धी सामान्य तथ्य

५.२ उत्पत्तिको आधारमा नदीको वर्गीकरण

५.३ प्रमुख नदी प्रणालीको तुलना

विवरण कोशी गण्डकी (नारायणी) कर्णाली
भौगोलिक क्षेत्र कञ्चनजङ्घा–लाङटाङ लाङटाङ–धौलागिरी धौलागिरी–ब्यास हिमाल
लम्बाइ (कुल) ७२० किमी ३३८ किमी ५०७ किमी
लम्बाइ (नेपाल भित्र) २०० किमी – –
जल प्रवाह (घनमि./से.) १,५६४ १,३१६ –
जलविद्युत क्षमता (MW) २२,००० ३३,००० (कुनै अध्ययनमा ८३,०००) –
विशेषता नेपालकै ठुलो, विश्वमा बालुवा बोक्ने दोस्रो, 'बिहारको दु:ख' नेपालकै गहिरो, तल्लो भागमा नारायणी सबैभन्दा लामो (केही स्रोतमा फराकिलो)
अन्य विवरणहरू