नेपाल नागरिक उड्डयन प्राधिकरण

प्राविधिक सेवा, एयरपोर्ट अपरेशन सर्भिसेज/एभिएशन फायर सर्भिसेस/सिभिल ईन्जिनियरिङ्ग/इलेक्ट्रिकल ईन्जिनियरिङ्ग/मेकानिकल ईन्जिनियरिङ्ग/ईलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन ईन्जिनियरिङ्ग/सूचना प्रविधि (आई.टी.) समूह

छैठौं तह, अधिकृत पदको खुला/आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

Civil Aviation Authority of Nepal (CAAN) - Officer (Level 6) - Examination Syllabus

परीक्षा योजना (Examination Scheme)

पाठ्यक्रमको रुपरेखा: संयुक्त र एकीकृत परीक्षा प्रणाली (Integrated & Unified Examination System) को आधारमा सबैको लागि निम्नानुसारका चरणमा परीक्षा लिइनेछ:

१. प्रथम चरण: लिखित परीक्षा (Written Examination) - पूर्णाङ्क: २००

पत्र विषय पूर्णाङ्क उत्तीर्णाङ्क परीक्षा प्रणाली प्रश्नसंख्या × अङ्क समय
प्रथम सामान्य ज्ञान, बौद्धिक परीक्षण, अंग्रेजी भाषा क्षमता परीक्षण र व्यवस्थापन १०० ४० वस्तुगत बहुवैकल्पिक प्रश्न (MCQ) ५० प्रश्न × १ अङ्क ४५ मिनेट
विषयगत छोटो उत्तर आउने प्रश्न
६ प्रश्न × ५ अङ्क
१ घण्टा ३० मिनेट
लामो उत्तर आउने प्रश्न
२ प्रश्न × १० अङ्क
द्वितीय सेवा सम्बन्धी १०० ४० विषयगत छोटो उत्तर आउने प्रश्न
४ प्रश्न × ५ अङ्क
३ घण्टा
लामो उत्तर आउने प्रश्न
८ प्रश्न × १० अङ्क

२. द्वितीय चरण: अन्तर्वार्ता (Interview) - पूर्णाङ्क: ३०

विषय पूर्णाङ्क परीक्षा प्रणाली समय
अन्तर्वार्ता ३० मौखिक -

दृष्टव्य (Important Notes):

  1. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुन सक्नेछ।
  2. प्राविधिक सेवा, एयरपोर्ट अपरेशन सर्भिसेज/एभिएशन फायर सर्भिसेस/सिभिल ईन्जिनियरिङ्ग/इलेक्ट्रिकल ईन्जिनियरिङ्ग/मेकानिकल ईन्जिनियरिङ्ग/ईलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन ईन्जिनियरिङ्ग/सूचना प्रविधि (आई.टी.) समूह, छैठौं तह, अधिकृत पदको प्रथम पत्रको पाठ्यक्रम एउटै हुनेछ। तर दोस्रो पत्रको पाठ्यक्रम प्रत्येक समूहको छुट्टाछुट्टै हुनेछ।
  3. प्रथम र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ। प्रथम पत्रको परीक्षा एकीकृत र संयुक्त रुपमा हुनेछ।
  4. लिखित परीक्षामा सोधिने प्रश्नसंख्या र अङ्कभार सम्बन्धित पत्र/विषयमा दिईए अनुसार हुनेछ।
  5. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन।
  6. वस्तुगत बहुवैकल्पिक प्रश्न हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter) A,B,C,D मा लेख्नुपर्नेछ। सानो अक्षर (Small Letter) a,b,c,d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रद्द हुनेछ।
  7. बहुवैकल्पिक प्रश्न हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
  8. विषयगत प्रश्नको हकमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोध्न सकिने छ।
  9. विषयगत प्रश्न हुने पत्र/विषयका प्रत्येक भाग/खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिका हुनेछन्। परीक्षार्थीले प्रत्येक भाग/खण्डका प्रश्नको उत्तर सोही भाग/खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ।
  10. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेका नीति, कानून, ऐन, नियम, विनियम, निर्देशिकाहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडिसम्म संशोधन भई कायम रहेकालाई यस पाठ्क्रममा परेको सम्झनु पर्दछ।
  11. प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ।
  12. पाठ्यक्रम स्वीकृत मिति: २०८०/०१/२१
प्रथम पत्र - सामान्य ज्ञान, बौद्धिक परीक्षण, अंग्रेजी भाषा क्षमता परीक्षण र व्यवस्थापन

प्रथम पत्र: सामान्य ज्ञान, बौद्धिक परीक्षण, अंग्रेजी भाषा क्षमता परीक्षण र व्यवस्थापन

खण्ड (क) - ५० अङ्क: सामान्य ज्ञान, बौद्धिक परीक्षण र अंग्रेजी भाषा क्षमता परीक्षण

1. सामान्य ज्ञान (३० प्रश्न × १ अङ्क = ३० अङ्क)

1.1 भूगोल सम्बन्धी
1.2 ईतिहास र संस्कृति सम्बन्धी
1.3 नेपालको आर्थिक अवस्था

2. General Ability Test (बौद्धिक परीक्षण) (१० प्रश्न × १ अङ्क = १० अङ्क)

2.1 Verbal Reasoning Test:
2.2 Non-verbal/Abstract Reasoning Test:

3. अंग्रेजी भाषा क्षमता परीक्षण (English Language Competency Test) (10 × 1 Mark = 10 Marks)

3.1 English Grammar:
3.2 Comprehension: (4 × 1 = 4 Marks)

खण्ड (ख) - ५० अङ्क: व्यवस्थापन

1. सार्वजनिक व्यवस्थापन (२० अङ्क)

2. व्यवस्थापनका विविध पक्षहरू (२० अङ्क)

3. नीति, ऐन र नियम (१० अङ्क)

प्रथम पत्रको लागि प्रश्न विभाजन

खण्ड विषय अङ्कभार प्रश्न संख्या
(क)
वस्तुगत बहुवैकल्पिक
१. सामान्य ज्ञान ३० ३० प्रश्न × १ अङ्क = ३०
२. बौद्धिक परीक्षण (General Ability Test) १० १० प्रश्न × १ अङ्क = १०
३. अंग्रेजी भाषा क्षमता परीक्षण (English Language Competency Test) १० १० प्रश्न × १ अङ्क = १०
(ख)
विषयगत
व्यवस्थापन
१. सार्वजनिक व्यवस्थापन २० ६ प्रश्न × ५ अङ्क = ३०
२ प्रश्न × १० अङ्क = २०
२. व्यवस्थापनका विविध पक्षहरू २०
३. नीति, ऐन र नियम १०
जम्मा १००
द्वितीय पत्र - सेवा सम्बन्धी (Civil Engineering)

द्वितीय पत्र: सेवा सम्बन्धी (Civil Engineering Group)

खण्ड (क) - ५० अङ्क

1. History of Civil Aviation

2. Airport Engineering

2.1 Definition

Aerodrome, Aerodrome Elevation, Aerodrome Reference Point, Aeroplane Reference Field Length, Aerodrome Reference Temperature, Runway, Runway Strip, Threshold, Runway Turn Pad, Shoulder, Touch Down Zone, Taxiway, Taxiway Strip, Apron, Maneuvering Area, Movement Area, Obstacle Limitation Surface, Heliport, Passenger Terminal Building, Air Traffic Control Tower, Operation Building, Hangar, Air Side and Land Side.

2.2 Design
2.3 Airport Pavement Types, Structural Components and Construction Technology
2.4 Airport Maintenance

3. Surveying


खण्ड (ख) - ५० अङ्क

4. Construction Materials for use of airport construction

4.1 Stone

5. Soil Mechanics

6. Building Construction Technology

7. Estimating and Costing

8. Construction Management

9. Computer Knowledge and Skills

द्वितीय पत्रको प्रश्न विभाजन

विषय खण्ड अङ्कभार छोटो उत्तर लामो उत्तर
सेवा सम्बन्धी (क) ५० २ प्रश्न × ५ अङ्क = १० ४ प्रश्न × १० अङ्क = ४०
(ख) ५० २ प्रश्न × ५ अङ्क = १० ४ प्रश्न × १० अङ्क = ४०
जम्मा १०० ४ प्रश्न × ५ अङ्क = २० ८ प्रश्न × १० अङ्क = ८०